टर्मिनल भवन

आइतबार, २९ माघ २०७९, ०७ : २३

बैतडी / बैतडीको पाटन विमानस्थलको चार करोड ९७ लाखको लागतमा निर्माण भइरहेको टर्मिनल भवन । यहाँको हवाई सेवा भने १० महिनादेखि बन्द रहेको छ ।

आइतबार, २९ माघ २०७९, ०७ : २३

प्रतिक्रिया