म्याग्दी - बेनी नगरपालिका–४ को प्राकृतिक तातोपानी सङ्कलन गरिएको पोखरीमा शरीर डुबाएपछि स्नान गर्दै सर्वसाधारण । तातोपानीमा हाल दैनिक ९०० जनाले स्नान गरिरहेका छन् ।
प्रतिक्रिया