सुर्खेत - सुर्खेतको वीरेन्द्रनगर–४ को मुख्य सडकमा सडक मिचेर राखिएको निर्माण सामग्री । यसरी सडक मिचेर निर्माण सामग्री राख्दा दुर्घटनाको जोखिम बढेको छ ।
प्रतिक्रिया