सडक निर्माणमा बालबालिकाको प्रयोग

आइतबार, २९ माघ २०७९, ०९ : ५३

गलकोट - एक निर्वाचन क्षेत्र एक रणनैतिक सडकअन्र्तगत बागलुङ क्षेत्र नं १ अन्तर्गत बागलुङ बजारदेखि सिगाना हुँदै बरेङ शान्तिपुर जोड्ने सडकको सिगाना खण्डमा भइरहेको सडक निर्माण कार्यमा प्रयोग भएका बालबालिका ।

आइतबार, २९ माघ २०७९, ०९ : ५३

प्रतिक्रिया