ताप्लेजुङमा शनिबार सम्पन्न अन्तरविद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत भलिबल खेलमा विजयी भानुजन माध्यमिक विद्यालयका विजेता खेलाडीलाई ट्रफीसहित प्रमाणपत्र वितरण गर्दै प्रदेश नं १ का प्रदेशसभा सदस्य खगेन सिं हाङ्गाम ।
प्रतिक्रिया