नदीजन्य पदार्थ उत्खनन गर्दै

आइतबार, २९ माघ २०७९, ११ : ३६

शुक्लाफाँटा नगरपालिका–८ स्थित वनहरा नदीबाट नदीजन्य पदार्थ मेसिनको सहायताले उत्खनन् गरिँदै । नगरपालिकाले आन्तरिक आय बढाउन वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार गरी नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का दिएको छ । 

आइतबार, २९ माघ २०७९, ११ : ३६

प्रतिक्रिया