संचालकमा नियुक्त भए तिमिलसिना

आइतबार, २९ माघ २०७९, १३ : ४६

 काठमाडौँ - नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा सुलक्षणा तिमिलसिना नियुक्त भएकी छन् ।

कम्पनीको माघ २८ गते सम्पन्न १६औं वार्षिक साधारण सभाको निर्णयअनुसार सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालकमा निर्वाचित भएकी मोरङ्ग जिल्ला विराटनगर महानगरपालिका वडा नं.९ बस्ने तिमिलसनालाई आगामी ४ वर्ष कार्यकालको लागि संस्थाको संचालक पदमा चयन गरिएको हो ।

आइतबार, २९ माघ २०७९, १३ : ४६

प्रतिक्रिया