सांग्रिला डेभलपमेन्ट बैंकले ब्याजदरमा परिमार्जन गर्यो

मंगलबार, ०२ फागुन २०७९, ०९ : २०

काठमाडौँ - सांग्रिला डेभलपमेन्ट बैंकले फागुन महिनाबाट लागुहुने गरि माघ २९ गते सार्वजनिक गरेको ब्याजदरमा परिमार्जन गरेको छ । बैंकले आज एक सुचना प्रकाशन गर्दै साग्रिला मुद्दति धमाका योजनामा केहि परिमार्जन गरेको छ । 

बैंकका अनुसार अब साग्रिला मुद्दति धमाका योजनामा रकम जम्मा गर्दा १२ बर्ष ५ महिना २२ दिनमा मुद्दती रकम ४ गुणाले बढ्ने छ भने २० बर्ष ८ महिना १७ दिनमा १० गुणाले बढ्ने छ ।

यस्तो छ सुचनाः

63eadc523dd10.JPG

मंगलबार, ०२ फागुन २०७९, ०९ : २०

प्रतिक्रिया