सांग्रिला बैंकको ब्याजदर परिमार्जन

मंगलबार, ०२ फागुन २०७९, १३ : ५६

काठमाडौँ- सांग्रिला डेभलपमेन्ट बैंकले फागुन महिनाबाट लागुहुने गरि माघ २९ गते सार्वजनिक गरेको ब्याजदरमा परिमार्जन गरेको छ ।

 बैंकले आज एक सुचना प्रकाशन गर्दै साग्रिला मुद्दति धमाका योजनामा केहि परिमार्जन गरेको छ । 

बैंकका अनुसार अब साग्रिला मुद्दति धमाका योजनामा रकम जम्मा गर्दा १२ बर्ष ५ महिना २२ दिनमा मुद्दती रकम ४ गुणाले बढ्ने छ भने २० बर्ष ८ महिना १७ दिनमा १० गुणाले बढ्ने छ ।

बैंकले प्रकाशन गरेको सुचनाः

63eadc523dd10.JPG

मंगलबार, ०२ फागुन २०७९, १३ : ५६

प्रतिक्रिया