काठमाडौँ - सूर्यज्योति लाइफ इन्स्योरेन्सले भ्यालेन्टाइन डे को अवसर पारेर विशेष अफर ल्याएको हो ।
जसमा सूर्यज्योतिल ल्याएको उक्त अफरअन्तर्गत बिजेता एकजनाले नायक रोजश हमालसँग डिनर गर्ने अवसर प्राप्त गर्ने छ ।
सो का लागि बीमित अर्थात् अन्य जो कोही ब्यक्तिले आफ्नो परिवारसँगको विशेष क्षणलाई फेसबुक तथा इन्स्टाग्राममा पोष्ट गर्नु पर्ने छ । सो पोष्टमा ह्यासट्याग जीवनको लागि र सूर्यजोति भ्यालेन्टाइन कन्टेष्ट एण्ड वीन बिग गर्नु पर्ने छ ।
उक्त ह्यासट्याग प्रयोग गरिएका पोष्टलाई छनौट गरि बिजेता घोषणा गरिने छ । साथै बिजेताले नायक राजेश हमालसँग डिनर गर्ने अवसर पाउने छ ।
प्रतिक्रिया