काठमाडौँ-नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी रकम भुक्तानी गरेको छ।
कम्पनीको अत्तरिया शाखाले ६ लाख मृत्यु दावी भुक्तानी गरेको हो ।कम्पनीले सडक दुर्घटनामा मृत्यु भएका गोदावरी नगरपालिका –२ अत्तरियाका शेर बहादुर पुनमगरको परिवारलाई मृत्यु दावी भुक्तानी गरेको हो ।
मंगलबार एक कार्यक्रमका बीच पुनमगरकी श्रीमतीलाई ६ लाखको चेक कम्पनीको अत्तरिया शाखा प्रमुख दीपक खत्रीले हस्तान्तरण गरेका थिए ।
पुनमगरले आफु प्रस्तावक रही बाल अमृत –१ बीमा योजना गरेका थिए ।
प्रतिक्रिया