एनआइसी एशिया लघुवित्तको संचालक नियुक्त

सोमबार, ०८ फागुन २०७९, ११ : ३४

काठमाडौँ - एनआइसी एशिया लघुवित्त वित्तिय संस्थाले सञ्चालक नियुक्त गरेको छ । संस्थाको फागुन ८ गते बसेको संचालक समितिको बैठकले सन्तोष कुमार राठी र दिनेश भारीलाई सञ्चालक पदमा नियुक्त गरेको हो ।

एनआइसी एशिया बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै आएका संचालक कपिल ढकाल र प्रकाश बरालकाको ठाउँमा नयाँ संचालक नियुक्त गरेको हो ।

सोमबार, ०८ फागुन २०७९, ११ : ३४

प्रतिक्रिया