ग्लोबल आइएमई बैंकमा रोजगारीको  अवसर

सोमबार, ०८ फागुन २०७९, ११ : ३८

काठमाडौं-  ग्लोबल आइएमई बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ ।

 बैंकले केही संख्यामा अफिसर लेभलअसिस्टेन्ट लेभलमा कर्मचारी माग गरेको हो ।

सो पदका लागि बैंकले स्नातक तहदेखि स्नाकोत्तर तह उत्तीर्ण शैक्षिक योग्यता भएको हु्नुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले फागुन ११ गतेसम्म बैंकको वेबसाइट 

https://globalimebank.com/career.html मार्फत दरखास्त दिन सक्नेछन् ।

 

सोमबार, ०८ फागुन २०७९, ११ : ३८

प्रतिक्रिया