महालक्ष्मी लाइफ इन्स्योरेन्सको सुनौलो अवसर

मंगलबार, ०९ फागुन २०७९, १२ : ३२

 काठमाडौं - महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले विलम्ब शुल्क नविकरण गर्दा २५ प्रतिशत छुट प्रदान गर्ने भएको छ ।

कम्पनीका अनुसार बीमितहरुले अब फागुन ९ गतेदेखि चैत ९ गतेसम्म नविकरण बीमा शुल्क भुक्तानी गर्दा बिलम्ब शुल्कमा २५ प्रतिशत छुट पाउनेछन् ।

कम्पनीका बीमितहरुले यसअघि भुक्तानी गर्नुपर्ने नविकरण बीमाशुल्क भुक्तानी नगरी २०७७ फागुन १० गतेदेखि २०७९ चैत ९ गतेसम्म छुट प्रदान गर्ने भएको छ ।

मंगलबार, ०९ फागुन २०७९, १२ : ३२

प्रतिक्रिया