गरिमा क्यापिटलद्धारा कर्मचारी माग

विहीबार, ११ फागुन २०७९, १२ : ५१

काठमाडौँ - गरिमा क्यापिटल लिमिटेडले कर्मचारी माग गरेको छ । क्यापिटलले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।

क्यापिटलले फ्रन्ट डेस्क एक्ज्युटिभ पदमा कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि स्नाकोत्तर तह उत्तिर्ण गर्नुपर्ने भएको हो ।

इच्छुक उम्मेदवारले क्यापिटलको वेवसाईट मार्फत आवेदन दिन सक्नेछन् ।

विहीबार, ११ फागुन २०७९, १२ : ५१

प्रतिक्रिया