नवनियुक्त अध्यक्ष पुडासैनीले लिए शपथ

विहीबार, ११ फागुन २०७९, १६ : २८

काठमाडौं - कृषि विकास बैंकका नवनियुक्त अध्यक्ष रामशरण पुडासैनीले लिए शपथ लिएका छन् । बिहिबार बैंकका नवनियुक्त अध्यक्ष पुडासैनीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्  ।
 

विहीबार, ११ फागुन २०७९, १६ : २८

प्रतिक्रिया