सर्पोट लघुवित्तको डिसिइओमा चौधरी नियुक्त

शुक्रबार, १२ फागुन २०७९, १२ : ०१

काठमाडौं - सर्पोट लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब कार्यकारी अधिकृत (डिसिइओ)मा विष्णु कान्त चौधरी नियुक्त भएका छन् ।

संस्थाको फागुन ११ गते बसेको संचालक समितिको बैठकले संस्थाको डिसिइओ पदमा सोही मितिदेखि नै लागू हुनेगरी नियुक्त गरेको हो ।

शुक्रबार, १२ फागुन २०७९, १२ : ०१

प्रतिक्रिया