हिमालयन एभरेष्टमा कर्मचारी आवश्यक

शुक्रबार, १२ फागुन २०७९, १२ : ०५

काठमाडौं-  हिमालयन एभरेष्ट इन्स्योेरेन्स इन्स्योरेन्स लिमिटेले कर्मचारी माग गरेको छ ।

 संस्थाले आज एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

इन्स्योरेन्सले क्लेम डिपार्टमेन्ट अन्तर्गत म्यानेजिरियल लेभलमा र एसिस्टेन्ट अफिसर पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि आवेदकले स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।

इच्छुक उम्मेदवारले इन्स्योरेन्सको इमेल मार्फत आवेदन दिन सक्नेछन् ।

शुक्रबार, १२ फागुन २०७९, १२ : ०५

प्रतिक्रिया