स्वाभिमान लघुवित्तको संचालकमा सिंह  नियुक्त

शुक्रबार, १२ फागुन २०७९, १२ : ०९

काठमाडौं - स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालकमा संस्थापक शेयरधनी कुश सुदन सिंहलाई नियुक्त गरेको छ। संचालक समितिको फागुन ११ गते बसेको संचालक समितिको निर्णयले सिहलाई संचालक पदमा नियुक्त गरेको हो ।

साथै, सोहि बैठकको निर्णयले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट रिक्त पदमा अभिषेक श्रेष्ठलाई संचालक पदमा नियुक्त गरेको छ ।

शुक्रबार, १२ फागुन २०७९, १२ : ०९

प्रतिक्रिया