एभरेष्ट बैंकको नयाँ शाखा उद्घाटन

शुक्रबार, १२ फागुन २०७९, १७ : ३९

काठमाडौँ - एभरेष्ट बैंक लिमिटेडले देशका विभिन्न गाउँ तथा शहरहरुमा रहेका ग्राहकहरुलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्गसेवा र सुबिधाहरु उपलब्ध गराउदै आएको छ । 

 जस अन्र्तगत बैंकले भक्तपुरको कमलविनायकमा पनि १ सय २४औं शाखा उद्घाटन गरेको छ । भक्तपुर नगरपालिका वडा नं .१० का वडा अध्यक्ष लक्ष्मी प्रसाद हयौमिखा र बैंकका सञ्चालक समितिका सदस्य नवीनभक्त श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । 

शुक्रबार, १२ फागुन २०७९, १७ : ३९

प्रतिक्रिया