सञ्चालक पदमा शर्मा नियुक्त

सोमबार, १५ फागुन २०७९, १४ : ३२

काठमाडौँ - नेपाल बैंक लिमिटेडले  आज बैंकले एक प्रेस नोट जारी गर्दै सञ्चालक पदमा धनीराम शर्मालाई नियुक्त गरेको जानकारी दिएको हो ।

उनी अर्थ मन्त्रालयको सहसचिव थिए । उनी केदारनाथ शर्माको स्थानमा पदवाहाली गरेको बैंकले जारी गरेको नोटमा उल्लेख गरेको छ । 

सोमबार, १५ फागुन २०७९, १४ : ३२

प्रतिक्रिया