सिटी एक्स्प्रेसको नयाँ सुविधा

मंगलबार, १६ फागुन २०७९, १५ : ४७

काठमाडौँ - आइएमई पे र सिटी एक्स्प्रेसवीच सम्झौता भएको छ । सम्झौता अनुसार विदेशबाट पठाइएको रेमिट्यान्स अब ग्राहकवर्गहरुले सिधै आइएमई पे वालेटबाट दावी गरी पाउन सक्नेछन् ।

 सम्झौता ग्राहकहरुलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरुले पठाएको रकम झन्झट् बिना प्राप्त गर्न मिल्ने उदेश्यका साथ गरिएको हो ।

यो सुबिधा केही समय पश्चात् लाईभ हुनेछ र लागु गरे पश्चात् ग्राहकवर्गहले रेमिट्यान्स वालेट मै प्राप्त गर्न सक्ने छन्  । 

मंगलबार, १६ फागुन २०७९, १५ : ४७

प्रतिक्रिया