काठमाडौँ - नेपाल राष्ट्र बैङ्कले आज बुधबारको विदेशी मुद्रा बिक्री विनिमयदर प्रकाशित गरेको छ । आज अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५७ पैसा, युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ५ पैसा र बिक्रीदर १४० रुपैयाँ ६९ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रुपैयाँ ८५ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ २५ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ ८५ पैसा र बिक्रीमा ९७ रुपैयाँ ७२ पैसा र सिङ्गापुरे डलर एकको खरिदमूल्य ९७ रुपैयाँ ८५ पैसा र बिक्रीमूल्य ९८ रुपैयाँ ३० पैसा तोकिएको छ ।
यसैगरी जापानी येन १० को खरिदमा ९ रुपैयाँ ६५ पैसा र बिक्रीमा ९ रुपैयाँ ७० पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ १७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३३ पैसा, कतारी रियाल एकको खरिदमूल्य ३६ रुपैयाँ १६ पैसा र बिक्रीमूल्य ३६ रुपैयाँ ३२ पैसा, युएई दिरहम एकको खरिददर ३५ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३६ रुपैयाँ १० पैसा, मलेसियन रिंग्गेट एकको खरिदमा २९ रुपैयाँ ४१ पैसा र बिक्रीदर २९ रुपैयाँ ५४ पैसा, साउथ कोरियन वन १०० को खरिदमूल्य ९ रुपैयाँ ९७ पैसा र बिक्रीमूल्य १० रुपैयाँ १ पैसा, कुवेती दिनार एकको खरिददर ४२९ रुपैयाँ ९० पैसा र बिक्रीमूल्इ ४३१ रुपैयाँ ८६ पैसा र बहराइन दिनार एकको खरिदमा ३५० रुपैयाँ ३ पैसा र बिक्रीमा ३५१ रुपैयाँ ६२ पैसा पर्नेछ ।
यस्तो छ विदेशी मुद्राको विनिमयदर :-

प्रतिक्रिया