काठमाडौं - मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले बचत सेवाहरुतर्फको ब्याजदर र कर्जातर्फको ब्याजर सार्वजनिक गरेको हो ।
सार्वजनिक ब्याजदरअनुसार संस्थाले ९ वटा बचत खातातर्फ न्यूनतम ७।५ प्रतिशतदेखि अधिकतम ११ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । त्यस्तै, यता संस्थाले कर्जाका सेवाहरुमा सामूहिक तथा व्यक्तिगत दुवैतर्फ १५५ ब्याजदर निर्धारण गरेको छ ।

प्रतिक्रिया