नयाँ संचालक समिति नियुक्त

विहीबार, १८ फागुन २०७९, १३ : ३७

काठमाडौँ - मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ संचालक समिति नियुक्त गरेको छ । 

कम्पनीको फागुन १७ गते बसेको संचालक समितिको बैठकको निर्णयले संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व हुनेगरी बिन्देश्वर यादवलाई निर्बिरोध निर्वाचित गरेको हो ।

साथै सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व हुनेगरी संचालक पदमा वार्षिक साधारण सभाबाट निर्वाचित भएका बिन्देश्वर यादव र पुजा कुमारीलाई फागुन १७ गतेदेखि लागु हुने गरी नियुक्त गरेको हो ।

विहीबार, १८ फागुन २०७९, १३ : ३७

प्रतिक्रिया