शाखा कार्यालय स्थानान्तरण गर्दै एनआइसी एशिया बैंक

शुक्रबार, १९ फागुन २०७९, १२ : ४६

काठमाडौं-  एनआइसी एशिया बैंक लिमिटेडले आफ्ना एउटा शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ ।

 बैंकले बहादुरगंज शाखा कार्यालय स्थानान्तरण गर्ने जनाएको हो ।

बैंकको कृष्णनगर नगरपालिका वडा नं. ८ बहादुरजञ्ज कपिलवस्तुमा संचालनमा रहेको बहादुरगञ्ज शाखा फागुन २१ गते आइतबारदेखि कृष्णनगर नगरपालिका वडा नं.८ बहादुरगञ्च कपिलबस्तुमा स्थानान्तरण गर्न लागेको हो ।

हाल रहेको शाखा कार्यालयबाट स्थानान्तरण हुन लागेको शाखा कार्यालय करिबि १०० मिटर अगाडी दक्षिणतर्फ रहेको बैंकले जनाएको छ ।

 

शुक्रबार, १९ फागुन २०७९, १२ : ४६

प्रतिक्रिया