काठमाडौँ - ग्लोबल आइएमई लघुवित्त संस्थाको संसोधित ब्याजदर सार्वजनिक भएको छ। संस्थामा आवद्ध बचत बचतकर्ताहरुलाई राष्ट्र बैंकले १ ५ ब्याज छुट गरेर नयाँ ब्याजदर सार्वजनिक गरिएको सूचनामार्फत जानकारी दिएको हो।
लघुवित्तले न्यूनतम ७ देखि ५ प्रतिशतदखि अधिकतम १० देखि ११ ५ सम्म ब्याजदर निर्धारण गरेको जनाएको छ। त्यस्तै, धितो तथा विनाधितो कर्जाको ब्याजदर भने परिर्वतग्लोबल आइएमई लघुवित्तको संसोधित ब्याजदर सार्वजनिकन गरिएको छैन ।
प्रतिक्रिया