श्रीमानलाई होलीको अवसरमा आइएमई लाइफको  बीमा पोलिसी उपहार

मंगलबार, २३ फागुन २०७९, १३ : १७

काठमाडौं- बीमा पोलिसी आफन्तजनहरुलाई उपहार दिने प्रचलन बढ्दो छ ।

 जन्मदिन, बार्षिकोत्सव, दशैं, तिहार जस्ता पर्वहरुमा बीमा पोलिसी उपहार दिने प्रचलन पछिल्ला दिनहरुमा बढ्दै गएको छ ।

यसैबीच, काभ्रेको पाचखाल घर भई हाल ललितपुरको च्यासलमा बस्दै आएकि सिता राई दनुवारले पनि होलीको अवसरमा आफ्नो श्रीमान सानुकान्छा हनुवारलाई बीमा पोलिसी उपहार दिएकि छिन् । उनले आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको १० लाख रुपैयाँ बराबरको बीमा पोलिसी उपहार दिएकि हुन् ।

मंगलबार, २३ फागुन २०७९, १३ : १७

प्रतिक्रिया