सिटिजन लाइफको नयाँ स्किम

विहीबार, २५ फागुन २०७९, १२ : ३०

काठमाडौं - सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहकको लागि नयाँ स्किम ल्याएको छ ।

इन्स्योरेन्सका बिमितले आज १२ बजेदेखि १ बजेसम्ममा ईसेवाबाट सिटिजन लाइफ इन्स्योरेन्सको बीमा शुल्क भुक्तानी गरी ५ प्रतिशत २ सय रुपैयाँसम्मको आकर्षक क्यासब्याक पाउनेछन् ।

विहीबार, २५ फागुन २०७९, १२ : ३०

प्रतिक्रिया