काठमाडौँ - नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड (एनएचपीसी)र नेपाल विद्युत नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड (एनएचपीसी)र नेपाल विद्युत विद्युत खरिदबिक्रीको सम्झौता भएको छ ।
नेशनल हाइड्रोपावर कम्पनीको प्रोजेक्ट तल्लो ईन्द्रावती जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत खरीद(बिक्री सम्बन्धी सम्झौता भएको हो । आज एक कार्यक्रमकाबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको एनएचपीसीका कार्यकारी अध्यक्ष कुमार पाण्डेले जानकारी दिएका छन् ।
तल्लो ईन्द्रावती जलविद्युत आयोजना ४.५३ मेगावाट क्षमताको हो ।
प्रतिक्रिया