आजको विदेशी मुद्राको विनियम दर / कुन बढ्यो , कुन घट्यो ?

शनिबार, २७ फागुन २०७९, ०९ : ५८

काठमाडौँ - नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनियम दर तोकेको छ । 

बैंकका अनुसार आज भारतीय एक सय रुपैयाँको खरिद दर १ सय ६० रुपैया रहेको छ भने बिक्री दर १ सय ६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, १ अमेरिकी डलरको खरिद दर १ सय ३० रुपैयाँ ९७ पैसा र बिक्री दर १ सय ३१ रुपैयाँ ५७ पैसाँ रहेको छ । 

हेर्नुहोस कुन देशको विदेशी मुद्राको विनियम दर कति  ?

 

शनिबार, २७ फागुन २०७९, ०९ : ५८

प्रतिक्रिया