रक्तदान कार्यक्रम सम्पन्न

आइतबार, २८ फागुन २०७९, १८ : १६

काठमाडौँ - समृद्धि फाइनान्सले फाल्गुण २८ गते शाखा कार्यालय बुटवलबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। 

रक्तदान जीवनदान भन्ने नारालाई आत्मसात गर्दै कार्यक्रम आयोजना गरिएको हो। उक्त कार्यक्रम शाखाको प्राँगणमा सम्मन्न गरिएको थियो। 

 फागुण १८ बाट सुरु गरिएको कार्यक्रम फाइनान्सको ७ वटा शाखाहरुबाट यसअघि नै सम्पन्न गरिसकेको संस्थाले जनाएको छ। 

संस्थाले हाल ८ वटा शाखामार्फत कारोबार गर्दै आएको छ। 

आइतबार, २८ फागुन २०७९, १८ : १६

प्रतिक्रिया