सिद्धार्थ बैंकको  बचत खाता परिर्वतन

सोमबार, २९ फागुन २०७९, ११ : ५३

काठमाडौं-  सिद्धार्थ बैंक लिमिटेडले बचत खाता परिर्वतन गरेको छ ।

 बैंकले सिद्धार्थ स्वर्णिम बचत खाता सिद्धार्थ प्लाटिनम बचत खातामा परिवर्तन गरेको हो ।

साथै उक्त खाता परिवर्तनपश्चात् पनि हाल कायम भइरहेको खाता नम्बर नै यथावत रहने बैंकले जनाएको छ ।

 

सोमबार, २९ फागुन २०७९, ११ : ५३

प्रतिक्रिया