काठमाडौं- ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा हरि बहादुर बुढाथोकीलाई नियुक्त गरेको छ । कम्पनीले चैत १ (आज) देखि लागु हुने गरी सो पदमा नियुक्त गरेको हो ।
बैंकको फागुन ३० गते बसेको संचालक समितिको बैठकको निर्णयले बुढाथोकीलाई सिइओ पदमा नियुक्त गरेको हो ।
प्रतिक्रिया