महालक्ष्मी लाइफको विशेष छुट

विहीबार, ०२ चैत्र २०७९, १३ : ३०

 काठमाडौँ - महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले नविकरण बीमाशुल्कमा लाग्ने बिलम्ब शुल्कमा छुट प्रदान गर्ने भएको छ ।

इन्स्योरेन्सले एक सूचना प्रकाशित गर्दै २०७७ फागुन १० गतेदेखि २०७९ फागुन ९ गतेसम्म जारी बीमालेखहरुको नविकरण बीमाशुल्कमा चैत ९ गतेसम्म २५ प्रतिशत छुट प्रदान गर्ने भएको छ ।

कम्पनीका बीमितहरुले यस भन्दा अगाडी छुट सुबिधा प्राप्त गरिसकेको भए यस बीमालेखमा सो छुट उपलब्ध नहुने कम्पनीले जनाएको छ ।

विहीबार, ०२ चैत्र २०७९, १३ : ३०

प्रतिक्रिया