८ जना बीमितले जिते पुरस्कार

१ बर्ष अगाडि

काठमाडौं - नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले खल्तीबाट प्रिमियम भुक्तानी गरी लक्की ड्र बाट ८ जना बीमितहरुलाई बधाई दिएको छ । कम्पनीले लक्की ड्र मार्फत इयरबर्ड जित्ने ८ जना बीमितलाई पुरुस्कार सहित बधाई दिएको हो ।

कम्पनीका बीमित स्याम लाल श्रेष्ठ, बसन्त राज न्यौपाने, रमेश भण्डारी, निर्भई पण्डित, मानस घिमिरे, राज कूमार डङ्गोल, बेबि देवी झा र सुमित रावलले सो लक्कि ड्र विजेता बनेका हुन् ।

No description available.

१ बर्ष अगाडि

प्रतिक्रिया