काठमाडौं- सर्पोट लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा तारा देवी भट्टराई निर्विरोध निर्वाचित भएकी छिन् ।
संस्थाको चैत ४ गते शनिबार सम्पन्न भएको ८औं वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीहरुको तर्फबाट रिक्त रहेको २ संचालक पदमध्ये एक संचालक पदमा मोरङ्ग जिल्ला, विराटनगर महानगरपालिका वडा नं। ५ बस्ने भट्टराई चयन भएकी हुन् ।
प्रतिक्रिया