बीमा कम्पनीहरुलाई दाबी भुक्तानी सम्बन्धी अधिकार प्रत्यायोजनको विवरण पेश गर्न बीमा प्राधिकरणको निर्देशन

आइतबार, ०५ चैत्र २०७९, १६ : १०

 काठमाडौं-  नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई दाबी भुक्तानी सम्बन्धी अधिकार प्रत्यायोजनको विवरण पेश गर्न निर्देशन दिएको छ ।

बीमा प्राधिकरणले सबै बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो।

प्राधिकरणले हाल संचालनमा रहेका बीमा कम्पनीहरुको प्रादेशिक तथा शाखा कार्यालयहरुमा दाबी भुक्तानी सम्बन्धी अधिकार प्रत्यायोजना भएको सपष्ट लिखित पत्र तीन दिन भित्र बीमा प्राधिकरणमा बुझाउन निर्देशन दिएको छ।

आइतबार, ०५ चैत्र २०७९, १६ : १०

प्रतिक्रिया