नबिल बैंकको शाखा कार्यलय स्थानान्तरण हुदैँ

विहीबार, ०९ चैत्र २०७९, १२ : ५३

काठमाडौं - नबिल बैंक लिमिटेडको एक शाखा कार्यालय स्थानान्तरण भएको छ । बैंकको महाराजगंज शाखा कार्यालय स्थानान्तरण हुने भएको हो ।

बैंकको काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका–३ महाराजगंजस्थित महाराजगंज शाखा कार्यालय काठमाडौं महानगरपालिका–०३ लाजिम्पाटमा स्थानान्तरण हुने भएको हो ।

उक्त शाखा कार्यालय चैत १२ गते स्थानान्तरण हुने बैंकले जनाएको छ

विहीबार, ०९ चैत्र २०७९, १२ : ५३

प्रतिक्रिया