नेपाल इटाली उद्योग वाणिज्य संघको नवौँ वार्षिक साधारण सभा सम्पन्न

विहीबार, ०९ चैत्र २०७९, १६ : ४४

काठमाडौँ- नेपाल इटाली उद्योग वाणिज्य संघको नवीकरण सभा चैत काठमा सम्पन्न भएको छ । 

नेपाल र मित्रराष्ट्र इटालीबीच बढ्दो व्यापार नासा स्थित गई लगानी तथा पर्यटनलाई फराकिलो बनाउने उद्देश्यका साथ या कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा माननीय उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ नेपाल इटाली पेम्बर अफ कमलका  जयभगवान नेपाल इटाली चैम्बर अफ कमर्सका मानार्थ सदस्य  श्रेष्ठ नेपाल इटालीमा पधिकारी तथा पत्रकारहरुको उपस्थित रहेको थियो ।

कार्यक्रममा कुमार श्रेष्ठ  स्वागत मन्तव्य राखेका थिए । मन्तव्यमा उनले भने 'नेपालको सास्कृतिक,बस्तु सम् सम्पदा ऐतिहासिक सम्पदाको पुननिर्माणको क्षेत्रमा इटालीका योगदानप्रति आभारी छौँ र यो सहयोग हाम्रो 
 दुई देशबीचको मित्रताको चिरस्थायी प्रतीकको रूपमा रहने छ भन्ने हाम्रो विश्वास रहेको छ ।'

नेपाल र इटालीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको करिब साढे ६ दशक हुन लागेको छ । सन् १९५९ अगस्ट ३ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो सुमधुर रहेको र व्यापार व्यवसाय पनि उल्लेख्य नै रहेको परिदृश्यमा दुई मुलुकलाई लियो बनाउन नेपाल इटाली चेम्बर अफ कमर्स स्थापना भएको हो ।

कार्यक्रममा नेपाल इटाली उद्योग बाणिज्य क्षेत्रमा योगदान पुण्य सन्दराई सम्म गरिएको थियो । जसमा विशेष सम्मान नेपाल इटाली पेम्बर अफ का विशिष्ट सदस्य  राजेश श्रेष्ठलाई प्रदान गरिएको थियो । त्यस्तैनेपाल र इटालीबिच व्यापार  क्षेत्रमा उत्कृष्ट आयातकर्ताको रुपमा  विनोद संगतानी लाई प्रदान गरियो ।

 इटालीतर्फ नेपाली वस्तु निर्यातको लागि उत्कृष्ट निर्यातकर्ताको रुपमा सम्मान राजु श्रेष्ठलाई प्रदान गरिएको थियो । नेपाल इटली चेम्बर अफ कमर्सका तर्फबाट नेपालमा इटालीका पर्यटक सबैभन्दा बढी भिम्याउन सफल भई पर्यटन क्षेत्रमा पुर्‍याएको योगदान लागि मिस इन्टरनेशनल टुर एन्ड ट्राभल्सका प्रबन्ध निर्देशक  सर्वोत्तम लाल श्रेष्ठलाई सम्मान प्रदान गरिएको थियो साथै फाएर एण्ड आईस पिज्जेरियालाई उत्कृष्ट लगानीकर्ताको रुपमा सम्मान प्रदान गरिएको थियो ।

विहीबार, ०९ चैत्र २०७९, १६ : ४४

प्रतिक्रिया