काठमाडौं- ज्योति विकास बैंक लिमिटडको संचालकमा राम कुमार श्रेष्ठ नियुक्त भएका छन् ।
बैंकको चैत १३ गते बसेको संचालक समितिको बैठकले संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी संचालक पदमा सिन्धुपाल्चोक जिल्ला तौथली वडा नं. ४ बस्ने श्रेष्ठलाई चैत १३ गतेदेखि लागू हुनेगरी बैंकको संचालक पदमा चयन गरेको हो ।
प्रतिक्रिया