लुम्बिनी विकास बैंकद्धारा आफ्ना सेयरधनीहरुको खातामा बोनस शेयर जम्मा

बुधबार, १५ चैत्र २०७९, ११ : ४८

काठमाडौं-  लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ ।

 कम्पनीको पुष २६ गते सम्पन्न १५औं वार्षिक साधारण सभाबाट पारित भएको ३ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीहरुको डिम्याट खातामा जम्मा गर्न सुरु गरेको हो ।

हालसम्म पनि शेयर अभौतिककीकरण नगरेका शेयरधनीले आफ्नो शेयर अभौतिकीकरण गराई आफ्नो बोनश शेयर समेत हितग्राही खातामा नै प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ ।

बुधबार, १५ चैत्र २०७९, ११ : ४८

प्रतिक्रिया