नेको इन्स्योरेन्सद्धारा शेयरधनीहरुको डिम्याट खातामा बोनस शेयर जम्मा

१ बर्ष अगाडि

काठमाडौं-  नेको इन्स्योरेन्स लिमिटेडले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीको गत माघ १५ गते सम्पन्न २७औं वार्षिक साधारण सभाबाट पारित भएको १५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीहरुको डिम्याट खातामा जम्मा गर्न सुरु गरेको हो ।

माघ २ गतेसम्म शेयर अभौतिकीकरण गराएका कम्पनीका शेयरधनीहरुको बोनस शेयर सम्बन्धित हितग्राही खातामा पठाउन सुरु गरेको हो । सो मितिपश्चात् शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा क्रमशः लाभांश जम्मा हुने कम्पनीले जनाएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया