प्रि-ओपन सेसन अपडेट

१ बर्ष अगाडि

काठमाडौं-  प्रि-ओपन सेसनमा बिहिबार सेयर बजारमा सामान्य अंकले वृद्धि भएको छ ।

नेप्से परिसुचकमा ०.५८ अंकले वृद्धिभइ १९२० विन्दुमा आएको छ ।

यससँगै १२ कम्पनीको ६९१ कित्ता सेयर खरिदबिक्री हुँदा तिन लाख ३ लाख ४४ हजार १४३ रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल ७ कम्पनीमा उकलो लागेको छ भने ४ कम्पनी घटेको छ ।

यता, १३ उपसुचकहरु मध्ये २ कम्पनीमा वृद्धि भएको छ । ४ कम्पनीमा गिरावट आएको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

१ बर्ष अगाडि

प्रतिक्रिया