नेप्सेमा थप एक कम्पनीको बोनस शेयर सूचीकृत

१ बर्ष अगाडि

काठमाडौं-  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।

 रिडी हाइड्रोपावरको साधारण सभाबाट पारित भएको ४० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको ४० प्रतिशत दरका कुल ४४ लाख २५ हजार ४३२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचीकृत पश्चात् उक्त शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि शेयरधनीहरुले कारोबार गर्न पाउनेछन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया