तस्बिर : रासस
नेपाली सेनाले अंग्रेज फौजलाई पराजित गरी देशको रक्षा गरेको इतिहासको स्मरणमा बुटवलको जितगढी किल्लामा बुटवल उपमहानगरपालिकाले बिहीबार आयोजना गरेको विजयोत्सव कार्यक्रममा युद्ध कला झल्कने झाँकी प्रदर्शन गर्दै सहभागी महिला ।
प्रतिक्रिया