पर्यटकीय सिउरुङ गाउँ

शुक्रबार, ०८ बैशाख २०८०, १० : ५९

लमजुङको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका वडा नं ३ स्थित पर्यटकीय सिउरुङ गाउँ । यहाँ आइपुग्ने पर्यटकहरुलाई यहाँको परम्परा घर, गुरुङ संस्कार, संस्कृति, भेषभूषालगायत रमणीयस्थलले पर्यटकको मन लोभ्याउने गर्छ । 
 

शुक्रबार, ०८ बैशाख २०८०, १० : ५९

प्रतिक्रिया