अलपत्र बसपार्क

शुक्रबार, ०८ बैशाख २०८०, १२ : १८

चार वर्षअघि निर्माण सम्पन्न भई सञ्चालन हुन नसकेको सुनसरीको इनरुवास्थित नयाँ बसपार्क । 'स्मार्ट सिटी' योजनाअन्तर्गत शहरी विकास मन्त्रालयले बसपार्क निर्माण सम्पन्न गरी नगरपालिकालाई हस्तान्तरण गरे पनि अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन ।
 

शुक्रबार, ०८ बैशाख २०८०, १२ : १८

प्रतिक्रिया