टिकौलीमा चर्दै गरेको गैँडा

शुक्रबार, ०८ बैशाख २०८०, १२ : ५७

 पूर्व पश्चिम राजमार्ग नजिक चितवनको टिकौली जङ्गलमा चर्दै गरेको गैँडा । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका वन क्षेत्र दुर्लभ एकसिँगे गैँडाको मुख्य वासस्थान हो ।  

शुक्रबार, ०८ बैशाख २०८०, १२ : ५७

प्रतिक्रिया