तस्बिर : रासस
जिल्ला प्रशासन कार्यालय तनहुँमा शुक्रबार राहदानी लिन राहदानी फाराम बुझाउन लामबद्ध सर्वसाधारण । तनहुँ क्षेत्र नं १ मा वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनलाई दृष्टिगत गर्दै अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द गरेपनि सर्वसाधारण आएपछि सेवा प्रदान गरिएको प्रशासनले जनाएको छ ।
प्रतिक्रिया